प्रधानमन्त्री शाहलाई रुसका प्रधानमन्त्री मिशुस्टिनको बधाई
काठमाडौँ । बालेन्द्र शाह (बालेन) नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रुसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हार्दिक बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री साहलाई बुधबार सन्देश पठाएर रुसी प्रधानमन्त्रीले रुसको संघीय सरकार तथा...