‘पार्टीका साहु-महाजन जोगाउन पीडितमाथि राजनीति नगरौँ’-सांसद श्रेष्ठ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले मिटरव्याज पीडितको समस्या राज्यले गिजोलिरहेको आरोप लगाएकी छन् । उनले मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा आयोगमाथि आयोग थपिएको र पीडितले भेट्न जाँदा...