मिटरब्याज नियन्त्रणसम्बन्धी नयाँ विधेयक बनाउन सैद्धान्तिक स्वीकृति
काठमाडौँ । सरकारले अनुचित लेनदेन अर्थात् मिटर ब्याजसम्बन्धी अपराध नियन्त्रणका लागि नयाँ विधेयक तर्जुमा गर्ने प्रक्रिया अघि बढाउने भएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणसम्बन्धी विधेयक...