विज्ञापन बोर्डको निर्णयप्रति मिडिया अलाइन्सको आपत्ति
काठमाडौँ । मिडिया अलाइन्स नेपालले विज्ञापन बोर्डको निर्णयप्रति आपत्ति जनाएको छ । अलाइन्सले आज (सोमबार) विज्ञप्ति जारी गरेर मदिरा चुरोट र सुर्तीजन्य पदार्थको विज्ञापन सामग्री प्रसारण गर्न नपाउने बोर्डको निर्णयप्रति...