मितव्ययितामा उदाहरणीय बन्नु पर्ने अर्थबाटै सवारी साधन दुरुपयोगमा अनर्थ, सरकारले कसेपछि १११ गाडी फिर्ता
काठमाडौँ । आर्थिक अनुशासनको कार्यान्वयनमा अग्रणी भूमिका निर्वाह गर्नुपर्ने अर्थ मन्त्रालयमै सवारी साधनको मापदण्डविपरीत प्रयोग भएको तथ्य सार्वजनिक भएसँगै सुधार तल होइन, माथिबाटै आवश्यक भएको प्रष्ट रूपमा देखिएको छ ।...