मन्त्री सचिवालयको ‘स्टण्ट’ले कर्मचारी बदनाम, छानबिनपछि आरोप गलत ठहर
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको सचिवालयबाट प्रवाहित अपुष्ट सूचनाका कारण एक कर्मचारी बदनाम बनेको घटनाले सार्वजनिक प्रशासनप्रति बढ्दो अविश्वासलाई पुन: चर्चामा ल्याएको छ । पछिल्लो समय हतारका निर्णय...