११ कार्तिक २०७९, शुक्रबार
सर्लाही-२ मा दुई हेभिवेट यादव र महतोबीच मित्रवत् प्रतिस्पर्धा, काँग्रेस निर्णायक
काठमाडौँ । आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सर्लाही २ मा सत्ता गठबन्धनका दुई हेभिवेट उम्मेदवारबीच मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनले आइतबार सार्वजनिक गरेको तालमेल तथा...