काँग्रेस बागमती संसदीय दलको प्रमुख सचेतकमा बादे, सदस्य सचिवमा महर्जन नियुक्त
काठमाडौँ। नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा कञ्चनचन्द्र बादे नियुक्त भएका छन् । संसदीय दलको सदस्य सचिवमा मिनकृष्ण महर्जन पनि नियुक्त भएका छन् । काँग्रेस बागमती प्रदेश संसदीय...