कर्मचारी व्यवस्थापन गरी सार्वजनिक बिदामा समेत सेवा सञ्चालन गर्न माग
काठमाडौँ । नेकपा (एमाले) की सांसद मिनासिंह रखालले सरकारी सेवामा देखिएको चाप घटाउन आवश्यक जनशक्ति व्यवस्थापन गरी सार्वजनिक बिदाका दिनसमेत सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएकी छन्। बिहीबार...