पाकिस्तानको बलुचिस्तानमा यात्रुवाहक बस र मिनिबस ठोक्किँदा १२ जनाको मृत्यु, २० भन्दा बढी घाइते
एजेन्सी । दक्षिण–पश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित क्वेटा–कराँची राजमार्गमा शुक्रवार यात्रुवाहक बस र मिनिबस एकआपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी यात्रु घाइते भएका छन् । ...