लोक सेवा आयोगका तत्कालीन शाखा अधिकृत शाहीविरुद्ध विशेष अदालतमा मुद्दा
काठमाडौँ । अख्तियार दरुपयोग अनुसन्धान आयोगले लोक सेवा आयोग केन्द्रीय कार्यालय, अनामनगरका तत्कालीन शाखा अधिकृत मिम बहादुर शाहीविरुद्ध मुद्दा दायर गरेको छ । अधिकृत शाहीले छोरीलाई परीक्षामा सफल गराउने नियत...