उमेरको विवादमा अल्झिँदा निजामती ऐन धकेलिन सक्ने, तीन वर्षको मार दुई वर्षमै सिमित गर्न खोज्नु कसरी गलत ?
अवकाश उमेर हद ६० वर्षमै पुग्ने सहमति हुँदाहुँदै पनि लागू गर्ने चरणमै अल्झिनु के बुद्धिमानी हो ? प्राविधिक कारण प्रष्ट भइसकेको बेला पुनः विवाद बढाउने हो वा ऐनलाई समयमै टुंग्याएर...