इन्जिनियर र लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्ली राज खड्का र लेखा अधिकृत मिलन कुमार भट्टराईविरुद्ध घुस/रिसवत लिएको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको...