नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न एमसीएको निर्देशन
काठमाडौँ । अमेरिकी सहयोग परियोजना अन्तर्गत सबस्टेशन बनाउन अधिग्रहण गरिएका घरजग्गा खाली गर्न ३५ दिने सूचना जारी गरिएको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपाल विकास समिति काठमाडौँले नुवाकोटमा अधिग्रहण गरिएका...