सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा पाकिस्तानका मिसबाह उलहक नियुक्त
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले पाकिस्तानका पूर्वकप्तान मिसबाह उल हकलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । पहिलो र दोस्रो संस्करणमा मुख्य प्रशिक्षकको भूमिका निर्वाह...