‘मिसेस नेपाल वर्ल्ड २०२६’ को आवेदन खुला, नयाँ विधा ‘मिसेस नेपाल कस्मो’ थपियो
काठमाडौँ । विवाहित महिलाहरूको क्षमता प्रदर्शन र सशक्तीकरणको क्षेत्रमा क्रियाशील सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वल्र्ड’ को नयाँ संस्करण २०२६ को औपचारिक घोषणा गरिएको छ । आयोजक रिबन इन्टरटेनमेन्टले राजधानीमा एक...