लुना लुइँटेल बनिन् ‘मिस नेपाल २०२५’
काठमाडौँ । ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले जितेकी छिन्। शनिवार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित भव्य तथा प्रतिस्पर्धात्मक ग्रान्ड फिनालेमा उनलाई विजेता घोषित गरिएकी हुन्। ‘द हिडन ट्रेजर’ले...