कजारिया टप मोडल राउण्डमा मिस नेपालका प्रतिस्पर्धीहरू
काठमाडौँ । द हिडन ट्रेजरद्वारा ललितपुरमा शनिबार साँझ आयोजना गरेको कजारिया टप मोडल राउण्डमा मिस नेपाल २०२६ का प्रतिस्पर्धीहरूले भियतनामका अन्तर्राष्ट्रिय फेसन डिजाइनर नमोट (हुयन्ह बाओ टोम) द्वारा डिजाइन गरिएका...