‘फाईभजी विस्तारका लागि फ्रिक्वेन्सी वितरणको तयारी गर्दैछौँ’ : प्रवक्ता अर्याल
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले नेपालमा फाइभजी सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने प्रक्रिया अघि बढाएको बताएका छन् । बिहीबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उनले विद्यमान...