गिरीलाई उपाध्यक्षमा पुनर्स्थापित गर्न राप्रपाका ३ पदाधिकारीको ध्यानाकर्षण
काठमाडौँ । राप्रपाका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई विधानविपरीत पदबाट हटाइएको भन्दै तीन जना पदाधिकारीहरूले पुनर्स्थापित गर्न ध्यानाकर्षण गराएका छन् । वरिष्ठ नेता उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्रीद्वय धवलशमशेर राणा र कुन्ती कुमारी...