कर्णालीका मुख्यमन्त्रीको निजी सचिवमा कृषि अधिकृत शर्मा नियुक्त
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीको निजी सचिवका रूपमा कृषि अधिकृत मुकुन्द शर्मालाई नियुक्त गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली...