वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम
काठमाडौँ । नेपाली काँग्रेसका संस्थापक नेता एवं प्रथम जन निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली काँग्रेसले ‘ग्रीन रन’ प्रतियोगिता आयोजना गरेको छ । ललितपुरको युएन पार्कबाट शुरु भएको...