महामन्त्री शर्माले भेटे जनआन्दोलनका घाइते कायस्थलाई
काभे्रपलाञ्चोक । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले जनआन्दोलनका घाइते मुकेश कायष्थसँग भेटघाट गरेका छन् । दोस्रो जनआन्दोलन २०६२/६३ मा गम्भीर घाइते भएका कायष्थलाई महामन्त्री शर्माले काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका–८ स्थित...