काठमाडौँ महानगरले पाउँदैछ नयाँ प्रमुख प्रशासकीय अधिकृत, केही सहसचिवको सरुवा तयारी
काठमाडौँ । सरकारले केही सहसचिवको सरुवा गर्ने तयारी गरेको छ। नयाँ संगठन तथा व्यवस्थापन (ओएन्डएम) संरचना कार्यान्वयन, कर्मचारी मिलान तथा नियमित खटनपटनलाई निरन्तरता दिने क्रममा बुधवार(हिजो)को मन्त्रिपरिषद् बैठकबाट सीमित संख्यामा...