‘विदेशी लगानी भित्र्याउन लगानी सम्मेलनभन्दा नीतिगत सुधार र पुँजी बजारको सुदृढीकरण आवश्यक’ : अर्थशास्त्री अर्याल
काठमाडौँ । लगानी बैंकर तथा वित्तीय अर्थविद् मुक्ति अर्यालले नेपालमा विदेशी प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउन र आर्थिक समृद्धिका लागि पुँजी बजारको सुदृढीकरण तथा नीतिगत सुधार अपरिहार्य रहेको बताएका छन् । ...