पीडादायी गठबन्धनबाट मुक्ति मिल्यो : ईश्वर पोखरेल
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पीडादायी गठबन्धनबाट मुक्ति मिलेको बताएका छन् । आइतबार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले एमालेविरुद्ध बनेको गठबन्धन जनताबाट अस्वीकृत भएको पनि दाबी गरेका...