मुक्त कमैया पुनर्स्थापनालाई आगामी बजेटमा सम्बोधन गर्छौँ : मुख्यमन्त्री भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त कमैयाको पुनर्स्थापना तथा जीवनस्तर सुधारलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन्। समस्या समाधानको मागसहित मंगलबार मुख्यमन्त्री निवास पुगेको मुक्त कमैयाको टोलीसँगको भेटमा...