राष्ट्रिय अनुसन्धान विभागमा एआईजीसहित दर्जनौँ पद रिक्त, नियमावली स्पष्ट हुँदाहुँदै १०० दिनसम्म सरकार मौन
काठमाडौँ । नेपालको प्रमुख आन्तरिक गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि) नेतृत्व र जनशक्ति व्यवस्थापनको गम्भीर संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ। सरकार गठन भएको करिब १०० दिन बितिसक्दा पनि विभागमा दीर्घकालीन...