मुख्य न्यायाधिवक्ताको कार्यालयको प्रतिरक्षालाई सुदृढ पार्नुपर्नेमा मुख्यमन्त्री आचार्यको जोड
काठमाडौँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेश सरकारको कानुनी मुद्दा प्रतिरक्षामा महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन्। सोमबार राप्ती उपत्यका (देउखुरी) मा लुम्बिनी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयको नवौँ...