प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक बोलाइयो, मुख्य रजिष्टार नियुक्तिको तयारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६:३० बजे बस्नेछ। प्रशासन सिंहदरवार विशेष स्रोतका अनुसार, आजको बैठकले एकजना मुख्य...