सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल र रजिष्ट्रारमा कार्की नियुक्त
काठमाडौँ । सरकारले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेललाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई मुख्य रजिष्ट्रारमा नियुक्त गरेको हो । एक मन्त्रीका अनुसार सरकारले सर्वोच्चको रजिष्ट्रारमा मानबहादुर...