देशभरका मुख्य राजमार्गहरू प्रभावित: चार वटा प्रदेशका सडक पूर्ण तथा आंशिक रूपमा बन्द
काठमाडौँ । देशका विभिन्न स्थानमा लगातारको वर्षा, बाढी, पहिरो तथा सडक मर्मत कार्यका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले मंगलवार जारी गरेको सूचना अनुसार कोशी, बागमती, लुम्बिनी र...