पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन
काठमाडौँ । चीनको दक्षिण-पश्चिमी स्वशासित क्षेत्र तिब्बत (सिजाङ) स्थित केरुङ नाका जोड्ने मुख्य सडक खण्ड पुनः सञ्चालनमा आएको छ । पहिरोका कारण क्षतिग्रस्त भएको राष्ट्रिय राजमार्ग २१६ लाई दिनरातको निरन्तर...