मुगालीको मन जितेर फर्के प्रजिअ अधिकारी
सुर्खेत । केन्द्रबाट कार्यालय प्रमुख भएर कर्णाली आउने राष्ट्रसेवक कर्मचारीहरु यहाँ पुगेर सेवा दिनुलाई ‘पेलिएर आउनुपरेको’ ठान्छन् । कर्णाली आउने राष्ट्रसेवक कर्मचारी शक्ति र पहुँच नभएका कमजोर हुन् भन्ने धेरैको...