विपद् प्रभावितको राहत र पुन:स्थापनाका लागि मुगुम समाज कल्याण केन्द्रद्वारा ६ लाख सहयोग
काठमाडौँ । मुगुम समाज कल्याण केन्द्रले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख रुपैयाँ सहयोग गरेको छ। केन्द्रका प्रतिनिधिहरूले शुक्रबार महिला, बालबालिका,...