सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता
हेटौँडा । मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीसाधनको चाप बढेसँगै बडादसैँका यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिएर आवागमनको व्यवस्थापन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख...