पहिरो पन्छाएपछि मुग्लिङ-नारायणगढ सडक खण्ड पुनः सञ्चालनमा
काठमाडौँ। इच्छाकामना गाउँपालिका-५ मुग्लिङस्थित सडक खण्डमा खसेको पहिरो हटाएपछि अवरुद्ध मुग्लिङ-नारायणगढ सडक पुनः सञ्चालनमा आएको छ। प्रहरीका अनुसार आज दिउँसो करिब २ बजे मुग्लिङस्थित सार्वजनिक शौचालय नजिकै सडक माथिबाट पहिरो...