मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका लागि रुख काट्न सुरु
काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड चार लेन विस्तारका लागि रुख काट्न सुरु गरिएको छ । बन्दीपूर गाउँपालिका–५ याम्पाफाँट वरिपरिका रुख काट्न थालिएको हो । सडक विस्तारका लागि तनहुँ...