कृष्णभीरमा सडक भासियो, मुग्लिन-काठमाडौँ सडक पूर्णरूपमा अवरुद्ध
काठमाडौँ । बाढीका कारण काठमाडौँ-मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । कृष्णभीरमा सडक भासिएपछि दुवैतर्फको यातायात आवागमन पूर्णरूपमा रोकिएको हो। त्रिशूलीमा आएको बाढीले तलबाट सडक कटान गरेपछि सडक अवरुद्ध...