मुग्लिन-नारायणगढको विकल्पमा प्रयोग गर्न सकिन्छ यो सडक
दमौली(तनहुँ) । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइन खोलामा पहिरो खस्दा केही दिनयता दैनिक जसो सर्वसाधारणले सास्ती भोगिरहेका छन् । पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने...