मुडे–चरिकोट सडक सञ्चालनमा
चरिकोट । दोलखाको खरिढुङ्गा क्षेत्रमा बाक्लो हिमपातका कारण शुक्रबारदेखि अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ । मुडे खरिढुङ्गा क्षेत्रमा व्यापक मात्रमा हिमपात भएपछि शुक्रबारदेखि सवारीसाधन आवतजावतमा अवरुद्ध भएकामा हिजो दिउँसोदेखि...