मुडे-चरिकोट सडक विस्तार अलपत्र पार्नेलाई कालोसूचीमा राखिने
काठमाडौँ । सरकारले मुडे-चरिकोट सडक विस्तार तथा कालोपत्रको काम अलपत्र पार्ने ठेकेदारलाई कालोसूचीमा राखेर ठेक्का सम्झौता तोड्ने भएको छ । उक्त सडकको दूरावस्थाको विरुद्ध दोलखाका पत्रकारको अगुवाइमा गठित सङ्घर्ष समितिका...