मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेललाई सांसदहरूको चेतावनी
काठमाडौँ । राष्ट्रिय परिचयपत्र, मेसिन रिडेबल पासपोर्ट, नोटलगायतका कागजात मुलुकभित्रै छाप्नका लागि स्थापना गरिन लागेको सेक्युरिटी प्रिन्टिङ प्रेसबारे झुटा विवरण दिएर संसदीय समितिलाई गुमराहमा राख्न खोजेको भन्दै सांसदहरूले मुद्रण केन्द्रका...