टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम
टर्की । टर्कीको वार्षिक उपभोक्ता मुद्रास्फीति अगस्ट महिनामा सामान्य घटेर ३१.५१ प्रतिशत कायम भएको छ । अघिल्लो महिना (जुलाई)मा मुद्रास्फीति ३१.७५ प्रतिशत रहेको थियो । टर्कीको तथ्यांक विभागले बिहीबार सार्वजनिक...