विदेशी मुद्रा सञ्चितिको प्रभावकारी उपयोगका लागि सोभरेन वेल्थ फन्डको अवधारणा अघि सारियो
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकमा उपलब्ध विदेशी मुद्रा सञ्चितिको अधिकतम उपयोग गर्दै आर्थिक विकासमा परिचालन गर्ने उद्देश्यले सोभरेन वेल्थ फन्ड स्थापना गर्ने अवधारणा अघि सारिएको...