नेपाली स्याटलाइट ‘मुनाल’ प्रक्षेपणमा भारतले सहयोग गर्ने
काठमाडौँ । नेपालले बनाएको भूउपग्रह ‘मुनाल’ प्रक्षेपण गर्न भारतीय विदेश मन्त्रालय र न्यू स्पेस इन्डिया लिमिटेड (एनएसआईएल)बीच सम्झौता भएको छ । मुनाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले...