निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार
वीरगन्ज । पर्साको बिन्दाबासिनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुन्नाकुमार रौनियारमाथि दुर्व्यवहार भएको छ । बोर्ड बैठकको विषयलाई लिएर वडा नं. ५ का वडाध्यक्ष शुकदेव राउत अहिरले आफूमाथि गाली गलौच...