कोप-३१ अध्यक्ष कुरुमले भने-‘कमजोर समुदायलाई संरक्षण गर्नु विश्वको दायित्व हो’
काठमाडौँ । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-३१) का अध्यक्ष तथा टर्कीका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तन मन्त्री मुरत कुरुमले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूको उदाहरण दिँदै नेपाललाई पनि स्मरण गरेका...