प्रधानमन्त्रीको स्वीट्जरल्याण्ड भ्रमणः मुलुकको आर्थिक विकासका सहयोग
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुनलागेको स्वीट्जरल्याण्ड भ्रमणले मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले प्रधानमन्त्रीको माघ ६ देखि १२ सम्म...