उपसचिवको बढुवा प्रक्रिया सुरु (सूचनासहित)
काठमाडौँ । लोक सेवा आयोगले उपसचिवको कार्यक्षमताको मुल्यांकनद्वारा हुने बढुवा प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ। आयोगले राजपत्रांकित द्वितीय श्रेणी (प्राविधिक), नेपाल वन सेवा, नेशनल पार्कस एण्ड वाइल्ड लाइफ (ने.पा....